होफेनहाइम VS अग्सबर्ग
जर्मन-बुन्डेशलिगा
मिति: सोमबार ७ डिसेम्बर २०२०
किक ओफ़्फ़ १९:३० बेलायत
स्थान: राईन-नेक्कर-एरेना (सिनसिम)

अहिले सम्म, यो होफेनहाइमको लागि सुरूवातको सर्वश्रेष्ठ प्रदर्शन हुन सकेन, जसले आफ्नो ९ खेलहरू मध्ये केवल २ जितेका छन् , तर एउटा जीतले क्लबलाई टोप १० को स्थानमा उचाल्न सक्छ अन्य परिणाममा निर्भर गर्दछ जुन उनीहरू सोमबार राति होममा ऑग्सबर्ग बिरुद्ध हुनेछ। होफेनहाइमको अन्तिम ५ खेलबाट कुनै जीत छैन र अन्तिम १५ उपलब्ध अंकमा केवल उसले ३ अंक मात्र संकलन गर्न सफल रहे। पछिल्लो सप्ताह अन्तमा उनीहरू १-१ को बराबरीमा सफल भए मेन्ज बिरुद्ध, तर मेन्जले वर्तमानमा होफेनहाइम भन्दा खराब प्रदर्शन गरिरहेछन् यस सिजनमा। होफेनहाइम १३ औं स्थानमा छन् र होममा उनीहरूले तिनीहरूका खेलहरू २५% मात्र जितेका छन्। उनीहरूको अन्तिम होमको खेल स्टटगार्टको बिरूद्ध ३-३ स्कोरको बराबरीमा समाप्त भयो। अग्सबर्गको राम्रो प्रदर्शन ले यस सिजनमा ८ औं स्थानमा छ तर वास्तवमा क्लबको मेजबान भन्दा ३ अंक मात्र अगाडि छ। अग्सबर्गले आफ्नो अन्तिम दुई खेलहरू खेलिसकेको छ र समग्रमा हेर्दा उनीहरूको भर्खरको फर्म राम्रो छैन किनकि ५ खेलबाट आर्जित ५ अंक मात्र छ। यस सिजानमा क्लब खेलहरू मध्ये ५०% ड्रमा समाप्त भएको देखिएको छ।
होफेनहाइम VS अग्सबर्ग:हेड-टू-हेड
- पछिल्लो सिजन यस स्थिरताले ६ गोल देख्यो र ४-२ मा अगस्टबर्गको पक्षमा समाप्त भयो।
- होफेनहाइमले अन्तिम ३ लिग भिडन्तहरूमा अगस्टबर्ग बिरुद्ध ९ गोलहरू गरेका छन्।
- त्यहाँ ७०% शम्भावाना छ २.५ भन्दा बढी गोल हुनेको।
होफेनहाइम VS अग्सबर्ग भविष्यवाणी
हामीसँग दुईवटा क्लबहरू बराबर छन् र समस्या यो हो कि दुबैमा कोंफिदेंतको कमी छ। यो चाखलाग्दो हुनेछ यदि हामीले धेरै गोलहरू प्राप्त गर्नु सकियो भने, इतिहासले भन्छ कि दुबै क्लबहरू लाई अंकहरू चाहिएको हुन ले यो खेलमा खेलाडीहरु सतर्क हुन सक्छ।हामी जीत प्राप्त गर्न होम फर्कनेछौं, किनभने अग्सबर्गको टाढाका खेलहरूमा हेर्दा तिनीहरू पर्याप्त मात्रामा सुसंगत छैनन्, र वास्तवमै यस सिजनमा उनीहरुलाई संघर्ष हुन सक्छ। लिगमा उनीहरु होफेनहाइम भन्दा माथि छन् भन्ने कुराले फरक पार्दैन किनकि पिचमा दुई टिमका बीचमा केहि हुने छैन। हामी पनि क्रिस्टोफ बाउमगार्टनरलाई होम साइडका लागि स्कोर गर्ने आशा गर्दछौं। उनले हालै गोल स्वीकारेका छन् र खास गरी होममा सधैं खतरा नै रहेको हुन्छ र यस खेलमा केहि राम्रो अवसरहरू छन्।

क्रिकेट, फुटबल जस्ता कुनै पनि खेलको लागि बेट टिप्स लिनका बारे अधिक जान्नको लागि
http:www.sportsnews.com भ्रमण गर्नुहोस्। रेजिस्टर गरिएको छैन भने तल दियेको प्रोमो कोद प्रयोग गरि अजै रेगीस्टर गर्नु होस र १००% बोनुस प्राप्त गर्नु होस।
प्रोमो कोड: MECHI
अफिलियेट पद मा जागिर को अवसर साथै थप जानकारी को लागि सम्पर्क गर्नुहोस।
gmail : paudel.dinesh111@gmail.com
Instagram : https://www.instagram.com/paudel.dinesh111/
Twitter : https://twitter.com/DineshP26994416
Blogspot : https://affilator123.blogspot.com/

No comments:
Post a Comment