लोरिएन्ट VS ओलिम्पिक डे मार्सिले
फ्रेन्च लिग १
मिति: शनिबार २४ अक्टोबर २०२०
किक ओफ़्फ़ १६:०० बेलायत
स्थान: स्ताड़े डु माउस्टेर (लोरिएन्ट)
लोरिएन्त लाई दबाब महसुस हुन सुरु भै सकेको छ किनकि उनीहरूले जम्मा सात गेम मा चार गेम हारीसकेका छन् र १७ औं स्थानमा आई पुगेका छन। यदि तिनीहरूले यो फारम जारी राखे भने अहिलेको स्थान बाटा सीधा तल जाने सम्भावना छ। हुन त सीजन को सुरुवात हो तर देखीयेका संकेतहरू राम्रो छोइना लोरिएन्त हरु को लागि।यद्यपि त्यहाँ लोरिएन्टको लागि मौका हुन सक्छ किनकि उनीहरूले घरबाट टाढा रेम्सको बिरूद्ध अन्तिम खेल मा ३-१ को अङ्क ले जितेको थियो भने रेइम्सको सीजनको सुरुवात बाटा नै खेल कम्जोर थियो र लोरिएन्ट संग को हार पछि १९ स्थानमा पुगेका छन्। जबकि मार्सिले 6 स्थानमा छन् । गत पछिल्लो हप्ताको अन्त्यमा उनीहरूले एक राम्रो र धेरै आवश्यक विजय प्राप्त गर्यो जब उनीहरूले बोर्डोलाई ३-१ को अङ्क ले हराए र तेस्पची को ३ गेम मा लगातार ड्र गरेका छन्।
लोरेन्ट VS मार्सिले हेड टू हेड
पछिल्लो पटक २०१७ को दुइ क्लबहरू को बीच को खेल मा मार्सिले ले ४-१ को अङ्क ले जितेका थिए। तब बाटा लोरेन्टले अहिले सम्मा मार्सिलीलाई होम ग्रोउन्द मा हराउन सकेको छोइना।
लोरेन्ट बनाम मार्सिले: भविष्यवाणी
हुनता मार्सिले लाई केहि समस्या होला लोरेन्ट बिरुद्द तर यो गेम जित्न संभावना बादी मार्सिले कै छ। मार्सिले एक एस्तो क्लब हो जसले विगत केही सीजनहरूमा खेल हरु मा राम्रो प्रदर्शन गरेका छ। मुख्य समस्या यो हो कि यो एक होमे गेम होइन र रेइम्स प्रतिको जीत ले लोरेन्ट को गेम फारम पनि निकेइ राम्रो छ। आन्तमा, मार्सिले जित्न सक्दछ तर हामी आश्चर्यचकित हुने छैनौं यदि यो गेम को परिणाम बेग्लै भयो भने।क्रिकेट, फुटबल जस्ता कुनै पनि खेलको लागि बेट टिप्स लिनका बारे अधिक जान्नको लागि – http://www.npsportsnews.com/ भ्रमण गर्नुहोस्।रेजिस्टर गरिएको छैन! ढिलो भएन, तपाईले रेजिस्टर गरेपछि पहिलो डिपोजिट गर्दा १००% बोनस (नेपाली पैसामा) पाउनुहुनेछ।दर्ता गर्न प्रोमो कोड हाल्नु होस् र बोनस प्राप्त गर्नु होस्।
प्रोमो कोड: MECHI
दर्ता लिंक: https://bit.ly/34aBDYX
प्रोमो कोड: MECHI
दर्ता लिंक: https://bit.ly/34aBDYX
No comments:
Post a Comment